भारतीय सेनाका प्रधानसेनापति मनोज पाण्डेले पदभार ग्रहण गरे
काठमाडौं । भारतीय सेनाका नयाँ प्रधानसेनापति मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् ।
भारतीय सेनाको २९औँ प्रधानसेनापतिको रुपमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका हुन् ।
उनी प्रधानसेनापति बन्ने इन्जिनियरिङ कोरका पहिलो अधिकृत हुनेछन् ।
भारतीय सेनाका प्रधानसेनापती मनोज मुकुन्द नरवणेको अवकाशपछि जनरल पाण्डे प्रधानसेनापति भएका हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment