खचाखच यात्रु बाेकेर गुडिरहेको नेपाल यातायातमा अचानक धुँवाकाे मुस्लाे निस्किए पछि…

डिसी नेपाल
२३ वैशाख २०७९ १०:४०
1.8k
Shares

काठमाडौं। काठमाडौंको सिंहदरवाको बैद्यखाना (लोक सेवा आयोग)को कार्यालय भवन अगाडि अचानक नेपाल यातायातमा धुवाँ निस्केको छ। गुडिरहेको यातायातमा अचानक धुवाँको मुस्लो निस्केपछि यात्रुहरु आत्तिदैँ बसबाट झरेका थिए।

सिंहदरवार प्रहरी बृतका अनुसार धुवाँ अचानक निस्के पनि अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। धुँवा निस्किनुको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ।  कुनै पनि मानवीय क्षती पनि नभएको प्रहरीको भनाई छ। अहिले सडक सुचारु पनि भइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *