बैतडीमा कोदालो प्रहारबाट एक युवकको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७९ १७:०३
264
Shares

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका ७ मा कोदालो प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनेकुडा बस्ने २१ वर्षीय श्याम ऐर रहेका छन् । छिमेकी वीरबहादुर ऐर र श्यामबीच खानेपानीको विषयमा विवाद हुँदा प्रहार भएको कोदालो लागेर उनको मृत्यु भएको हो ।

शवको पोष्टमार्टम गर्ने तयारी भइरहेको छ भने कोदालो प्रहार गर्ने वीरबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.