केशव स्थापित र बालेन शाहको जम्का भेट

डिसी नेपाल
२५ वैशाख २०७९ १०:४०
2.8k
Shares

काठमाडौं। काठमाडौं महानरपालिका मेयरका दुई चर्चित उम्मेदवार केशव स्थापित बोलेन शाहको जम्काभेट भएको छ। मतदान हुन पाँच दिनमात्र बाँकी रहँदा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन्।

सोही क्रममा बालेन र स्थापितको भेट भएको हो। स्वतन्त्र उम्मेदवार दिएका शाह पछिल्लो समयमा सामाजिक सञ्जालमा चर्चित छन् भने स्थापित पनि बालेन प्रति आक्रमक अभिव्यक्ति दिएका कारण चर्चामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.