सप्तरीको वोरियामा आगलागी
सांकेतिक तस्वीर
सप्तरी । सप्तरीको वोरियामा आइतवार भएको आगलगीमा पचास हजार बरावरको क्षति भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर- १६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउसो १ बजे आगलगी भएको थियो । आगलागीबाट घरमा रहेका भाडाकुडा, लताकपडा लगायत जिन्सी समानहरू जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
आगोलाई राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले निभाएको स्थानीयले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment