नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
दाङ। नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। प्रहरीले उनलाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे। उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे।
स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उनी पक्राउ परेका हुन्। चुनाव शुक्रबार हुँदैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment