नेपाली काङ्ग्रेसका उम्मेदवार महेन्द्र भण्डारीमाथि हातपात

डिसी नेपाल
३० वैशाख २०७९ १४:४८
648
Shares

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका-१ नयाँ गाउँ मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका पालिका अध्यक्षका उम्मेदवार महेन्द्र भण्डारीमाथि हातपात भएकाे छ।

भण्डारीमाथि मतदान केन्द्रमा प्रवेश गर्ने क्रममा नमस्कार गर्दा भोट मागेको निहुँ बनाएर हातपात भएको हाे।

त्यहाँ माओवादी र एमालेबीच  गठबन्धन भएको छ। साे विषयमा केहिबेर दोहोरो झडप समेत भएको थियो। झडपपछि केही बेर मतदान स्थगित भएकाे थियाे। अहिले साे स्थानमा मतदान जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *