प्रधानमन्त्री देउवाका साख्खै भाइको निधन

डिसी नेपाल
३ जेठ २०७९ १०:४२
5.6k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित थिए । उनी पछिल्लो केही समययता उपचाररत थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *