फ्रेन्च ओपन टेनिस : नोभाक जोकोभिच तेस्रो चरणमा

डिसी नेपाल
१२ जेठ २०७९ ६:५२
20
Shares

काठमाडौं। एलेक्स मोलकानलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई ६-२ ६-३ ७-६ (७-४)ले हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन्।

जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *