यूईएफए नेसन्स लिग फुटबलः स्पेन समूह २ को शीर्ष स्थानमा

डिसी नेपाल
३० जेठ २०७९ १०:३५
116
Shares

काठमाडौं। स्पेन यूईएफए नेसन्स लिग फुटबलको समूह २ ए को शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २- ० गोल अन्तरले हराएसँगै  शीर्ष स्थानमा पुगेको हो। स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।चेक रिपब्लिक भने ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

स्पेनको जितमा कार्लोस सोलेरले खेलको २४ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *