दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार
काठमाडौं।दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमार जुमा दुर्गा प्रसाईको निमन्त्रणामा नै नेपाल आएको जनाइएको छ।
राजकुमार जुमाले झापाको बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको उद्घाटन गर्ने कार्यतालिका रहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment