रोपाईंमा व्यस्त राजेन्द्र लिङ्देन(फोटोसहित)

डिसी नेपाल
१९ असार २०७९ ११:४१

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यतीबेला रोपाईंमा व्यस्त देखिएका छन्। आफू जे भएपनि उनले भुँई र माटो नर्बिसिने सन्देश दिएका छन्। आज बिहान लिङ्देनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा जानकारी गराएका हुन्। लिङ्देनको गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका वडा नं १ पर्दछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *