प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित

डिसी नेपाल
२३ असार २०७९ १४:५१
48
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेसनसहितको प्रस्ताव पेश गरेका थिए । यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ती’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए।

उनले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.