नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत
काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधान मनोनीत हुनुभएको छ। संघलाई आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने स्पष्ट कार्यदेश (जनादेश) सहित उनलाई अध्यक्षको जिम्मेवारी सुम्पिइएको हो।
अध्यक्षको जिम्मेवारी पाएका प्रधान यसअघि संघको महासचिवको भूमिकामा क्रियाशील रहिसक्नुभएको छ। उहाँ नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्।
लामो समयदेखि कराते तथा किक बक्सिङ खेलसँग प्रत्यक्ष आबद्ध रहँदै आएका प्रधान खेलकुद क्षेत्रको विकास, विस्तार र संगठनात्मक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment