असला माछाका पेरुङ्गा
किमाथाङ्का। सङ्खुवासभाको खाँदबारी नगरपालिका १ स्थित टुडीखेलमा बेच्न राखिएको असला माछाका पेरुङ्गा । प्रति पेरुङ्गा रु १ हजार देखि २ हजार सम्म किनबेच हुन्छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment