आफ्नै तलवले यम बुद्धको शालिक बनाउने बालेनको घोषणा

डिसी नेपाल
२५ असार २०७९ १५:०८
544
Shares

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका छन् ।उनले आज समाजिक संजालमा लेख्दै सो कुरा घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा मेयर शाहले लेखेका छन् छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस् ।’यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रूपमा चिनिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.