बाबियाचौर र अर्मन जोड्ने निर्माणाधीन पुल

डिसी नेपाल
२७ असार २०७९ १३:२९
48
Shares

बेनी। म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौर र वडा नम्बर ५ अर्मन जोड्ने गरी म्याग्दी खोलामा निर्माणाधीन पुल । सो पुल निर्माण सम्पन्न भएपछि मङ्गलाका तीन वटा वडा र गाउँपालिकाको केन्द्रसँग यातायात सञ्जाल जोडिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.