चलचित्र विकास बोर्डको अध्यक्ष पदकालागि भुवन केसी सहित १० उम्मेदवारको नाम सार्वजनिक
काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक भएकाे छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै नायक भुवन केसीसहितका उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार काठमाडौंबाट भुवन केसी, निर्मलराज ढकाल,मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल, सुष्मा कार्की,सुनसरीबाट अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, उम्मेदवारको रुपमा छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment