बस र माइक्रो ठोकिँदा एक जनाको मृत्यु १७ जना घाइते

डिसी नेपाल
६ साउन २०७९ ११:२४
144
Shares

मुग्लिन। काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ आइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो चितवनको इच्छाकामना–३ चुम्लिङटारमा बिहीबार साँझ करिब साढे ५ बजेतिर एक आपसमा ठोकिँदा क्षतिग्रस्त भएको सवारी साधन । सवारी साधन एक आपसमा ठोकिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १७ जना घाइते छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *