अध्ययन गर्दै प्रौढ महिलाहरु

डिसी नेपाल
३१ साउन २०७९ १४:४३
84
Shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका ७ मंगलाघाटमा रहेको उज्यालो वैकल्पिक विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रौढ महिलाहरु । बिचैमा पढाई छाडेकाहरुलाई एसईई सम्मको पठनपाठन गराउने उद्देश्यले वैकल्पिक विद्यालय सञ्चालन गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.