भालुको आक्रमणबाट सोलुमा एक जना घाइते

डिसी नेपाल
५ भदौ २०७९ १९:२८
112
Shares

काठमाडौं । भालुको आक्रमणबाट आइतबार दिउँसो सोलुमा एक जना घाइते भएका छन् । बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन् ।

मुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.