राष्ट्रपतिसमक्ष फ्रान्स–संसदीय प्रमण्डलको शिष्टाचार भेट

डिसी नेपाल
२१ भदौ २०७९ १८:३९
4
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहनुभएका फ्रान्स–नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ ।

उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूतसमेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.