सन्दीप लामिछानेविरुद्ध नाबालिग बलात्कारको उजुरी

डिसी नेपाल
२१ भदौ २०७९ २३:५५
34.8k
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोली कप्तान सन्दीप लामिछानेविरुद्ध १८ वर्षभन्दा कम उमेरकी बालिका बलात्कारको जाहेरी परेको छ ।

लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय टेकुमा मंगलबार नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले डिसी नेपाललाई जानकारी दिए ।

लामिछाने भने अहिले खेलका क्रममा देशबाहिर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.