कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप सम्मान

डिसी नेपाल
३ असोज २०७९ १२:३९
84
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित हुने भएका छन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिस अनुसार घिसिङ उक्त पदकबाट विभूषित हुने भएका हुन् । देश १८ घण्टासम्मको लोडसेडिङबाट आक्रान्त भइरहेको बेला प्राधिकरणमा घिसिङको आगमणसँगै लोडसेडिङ अन्त्य भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.