नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी ‘द भोइस’मा मचाइन् तहल्का (भिडियोसहित)
काठमाडौँ। नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकामा भइरहेको ‘द भोइस’को ब्लाइण्ड अडिसनमा तहल्का मचाएकी छन्। १७ वर्षकी बास्तोलाले ‘द भोइस’को ब्लाइण्ड अडिसनमा आफ्नो स्वरको सुमधुर जादु चलाएकी छिन्। उनी ‘द भोइस’मा पर्फोमन्स दिने पहिलो नेपाली किशोरी हुन्।
उनले गाउन सुरु गरेको केहि क्षनमा नै ४ जनै जजले बजर दबाएका छन्। उनको गीत पुरा भएपछि सबै जजले सकारात्मक प्रतिक्रिया दिएका छन्। ति चार जनै जज उनलाई आफ्नो टिममा लिन इच्छुक छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment