दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन
काठमाडौं। दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ। शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन्।
दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ। त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment