अमलेखगञ्ज दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ पुरुष र ५ महिलाको मृत्यु

डिसी नेपाल
२० असोज २०७९ १३:०५
136
Shares

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बाप्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन । थप विस्तृत विवरण आउँन बाँकी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *