एमालेका कृष्णभक्त पोखरेलको उम्मेदवारी दर्ता

डिसी नेपाल
२३ असोज २०७९ १५:३३
64
Shares

चितवन। एमालेका कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा विजय सुवेदी र समर्थक तेजेन्बद्र खड्का छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेससभा सदस्यको निर्वाचन हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.