निर्वाचन आयोग र मानवअधिकार आयोगबीच छलफल

फेसबुकका प्रतिनिधिसँग पनि छलफल

डिसी नेपाल
३१ असोज २०७९ १९:३२
8
Shares

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूको सहभागिता रहेको थियो ।

आजै प्रमुख आयुक्त थपलियासँग निर्वाचनमा सामाजिक सञ्जालबाट हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिसँग छलफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.