बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै दिइन् राजीनामा

डिसी नेपाल
३ कार्तिक २०७९ २१:१४
148
Shares

काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेकी छिन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्।

बिहीवार एउटा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताएकी छन्।नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरिन्। ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरु हुने बताएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *