यसरी मनाईन सन्नी लियानीले ‘न्यू इअर सेलिब्रेशन (फोटो फिचर)

डिसी नेपाल
१९ पुष २०७५ २:१८

एजेन्सी । पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीले नयाँ वर्ष २०१९ पनि नयाँ वर्षलाई खुब रमाईलोसँग मनाएकी छन् । उनले श्रीमान डेनियल वेबर र साथीहरुसँग मनाएकी छन् ।

उनले न्यू इअर सेलिब्रेशनका तस्वीरहरु सामाजिक सञ्जालमा शेयरसमेत गरेकी छन्। उनका तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका छन् । तस्वीरमा श्रीमान वेबरसँग सन्नीले निकै मस्ती गरिरहेको देख्न सकिन्छ । उनी साथीहरुसँग पनि निकै मस्त मुडमा रहेको तस्वीरमा देखिन्छ ।

एडल्ट फिल्ममा काम गर्ने यी अभिनेत्री २००११ मा विवादस्पद भारतीय रियालिटी शो बिगबोसमा सहभागी भएपछि चर्चित भएकी हुन् ।
बिगबोस प्रतिभागी भएर चर्चित भएकी सन्नीलाई उनको इमेजअनुसार महेस भट्टले फिल्म जिस्मबाट उनलाई बलिउडमा ब्रेक दिए ।

त्यसपछि सन्नीले लगातार बलिउड फिल्ममा काम गरिरहेकी छन् । बलिउडमा पहिचान बनाएपछि भने उनले एडल्ट फिल्ममा काम गर्न छोडेकी छन् ।तर, बलिउडका फिल्ममा अँझै पनि उनलाई एडल्टकी अभिनेत्रीको छायाँ निर्देशकहरुले अश्लील लाग्ने दृष्यहरुमा देखाइरहेकै छन् ।उनका केही चर्चित फिल्महरुमा एक पहेली लिला, मस्तीजादेलगायत छन् ।

C


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *