रुसी सेनाद्वारा एकै रात ३६ रकेट प्रहार
किभ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन्। हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ।
‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन्। रातमा शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन्।
रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् । रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment