पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०७९ ९:२१
44
Shares

बग्दाद। पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु भएको छ। त्यसका साथै २० भन्दा बढी घाइते भएका छन्।

सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो। त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो।

मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ। विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *