पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास, विरोध र्‍यालीमै गोली प्रहार

डिसी नेपाल
१७ कार्तिक २०७९ १८:१०
716
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।

खानमाथि पूर्वी सहर लाहोरमा विरोध र्‍यालीका क्रममा गोली प्रहार भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोली प्रहारबाट अन्य थप चारजना घाइते भएको बताइएको छ ।

खानको गोडामा गोली लागेको बताइएको छ । उनका एक सहयोगीले खान खतरा मुक्त नरहेको बताएका छन् ।

चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका खानको हत्या प्रयास गरिएको बुझीएको । Photo: Skynews




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *