गोरखा-२ बाट उम्मेदवारी दिएका प्रचण्डको प्रतिबद्धता पत्र सार्वजनिक(पूर्णपाठ)
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा निर्वाचन क्षेत्र नं २का लागि चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
गएको निर्वाचनमा चितवन ३ बाट निर्वाचित प्रचण्डले गोरखा २ बाट अहिले उम्मेदवारी दिएका छन् । समृद्ध गोरखा बनाउनका लागि उनले रणनीतिक र महत्वपूर्ण योजना प्रतिवद्धतापत्रमार्फत ल्याएकाे बताएका छन्।
उनले गोरखाको विकासको लागि १० रणनीतिक योजनासहित अन्य ४५ महत्वपूर्ण योजनाहरु समावेश गरेका छन् ।
हेर्नुहोस् प्रचण्डको प्रतिवद्धताको पूर्णपाठ
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment