ज्याकलिन फर्नान्डिसले जमानत पाइन्

डिसी नेपाल
२९ कार्तिक २०७९ १७:२१
244
Shares

काठमाडौं । अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ । अतिरिक्त सत्र न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका हुन् ।

३७ वर्षीया अभिनेत्री विरुद्ध प्रवर्तन निर्देशनालयले अनुसन्धान गरिरहेको छ । ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *