भारतमा हवाई यात्राको लागि अब मास्क आवश्यक छैन

डिसी नेपाल
१ मंसिर २०७९ १०:४१
12
Shares

काठमाडौं । भारतमा हवाई यात्रामा मास्क अनिवार्य श्रेणीबाट हटाइएको छ । नागरिक उड्डयन मन्त्रालयले बुधबार हवाई यात्रामा मास्क अनिवार्य नरहेको तर कोरोना भाइरसको घट्दो अवस्थालाई मध्यनजर गर्दै यात्रुलाई मास्क प्रयोग गर्न सुझाव दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार अहिलेसम्म हवाई यात्रामा मास्क वा फेस कभर लगाउन अनिवार्य थियो। उडानमा अनाउन्समेन्टको क्रममा मास्क नलगाएमा जरिवानाको कुरा गर्न आवश्यक नरहेको पनि विज्ञप्तिमा भनिएको छ ।

नयाँ आधिकारिक तथ्याङ्क अनुसार, देशमा सक्रिय कोरोनाभाइरस केसहरूमा रिकभरी दर बढेर ९८.७९ प्रतिशत पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *