कैलालीमा भेटिएको बम सेनाले गर्यो डिस्पोज
फाइल फाेटाे।
धनगढी। कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो ।
उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment