रौतहटको दुई वटा मतदान केन्द्रमा विवाद हुँदा गोली चल्याे

डिसी नेपाल
४ मंसिर २०७९ १०:२१
140
Shares

काठमाडौं। रौतहटको छुट्टाछुट्टै दुई वटा मतदान केन्द्रमा विवाद हुँदा गोली चलेको छ। जिल्लाको गुजरा नगरपालिका ४ को मावि कनकपुर र गरुडा नगरपालिका ६ अमरपटी प्रावि मतदान केन्द्रमा हुलहुज्जत हुन थालेपछि गोली चलेको प्रहरीले जनाएको छ।

गुजराको कनकपुरमा जारी मतदान केन्द्र बाहिर वादविवाद भएर हुलहुजत हुन थालेपछीप्रहरीले एक राउन्ड गोलि चलाएको छ।

त्यस्तै गरुडाको अमरपटी मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले दुई राउन्ड गोलि चलाएर स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहिले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *