इलामको शिरिसे मावि मतदान केन्द्र नजिकै बम विस्फोट

डिसी नेपाल
४ मंसिर २०७९ १०:३४
76
Shares

इलाम । इलामको शिरिसे मावि मतदान केन्द्र नजिक बम विस्फोट भएको छ।

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार विस्फोटबाट कुनै किसिमको मानवीय क्षति भएको छैन र मतदान पनि जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *