चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध

डिसी नेपाल
८ मंसिर २०७९ ६:२६
68
Shares

काठमाडौं। देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ। राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ। पछिल्लो समयमा तापक्रम भने घट्दै गएको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउ अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *