अष्ट्रेलिया विरुद्धको खेल खेल्न पुगेका विराटप्रति अष्ट्रेलिया नै पुगेर यसरी माया पोखिन् अभिनेत्रि अनुष्काले

डिसी नेपाल
२२ पुष २०७५ १०:२४

एजेन्सी । चर्चित अहिले बलिउड अभिनेत्रि अनुष्का शर्मा पती बिराटलाई भेट्न सिड्नी पुगेकी छन् । क्रिकेटर बिराट कोहली अष्ट्रेलिया विरुद्ध खेल्न पुगेका छन् ।उक्त खेल खेल्न पुगेका बिराटलाई भेट्न अभिनत्रि अनुष्का शर्मा अष्ट्रेलिया पुगेकी हुन् । उनले त्यहा पुगेर उनले एक फोटो पोस्ट गरेकी छिन् । जहाँ उनले लेखिकी छिन् ‘तिमीले मलाई सधै खुसी केटी बनाउँछौ ।

केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थिइन् ।फिल्म ‘जिरो’ रिलिज भएपछी भने अहिले अभिनेत्रि अनुष्का शर्मा फुर्सदमा छिन् ।कोहलीले अष्ट्रेलिया विरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन् । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *