महोत्तरी ३ बाट निर्वाचित भए महन्थ ठाकुर

डिसी नेपाल
९ मंसिर २०७९ १८:५५
764
Shares

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट निर्वाचित भएका छन् ।

ठाकुर १६ हजार ३७५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याए भने स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।

ठाकुरले यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *