कांग्रेस नेता तेजुलाल चौधरीले ह्याट्रिक

डिसी नेपाल
१० मंसिर २०७९ ८:५४
220
Shares

सप्तरी। नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन्। ०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन्।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *