प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

डिसी नेपाल
१८ मंसिर २०७९ ११:२७

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले उकालो लागेको छ। यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ। प्रि ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ।

यस्तै  ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ। आज ५५३ सेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको सेयर  कारोबार भएको छ।

यो सेसनको उप सुचकहरु मध्ये  एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *