माओवादी केन्द्रले छान्यो समानुपातिकबाट प्रतिनिधिसभाका १४ सांसद (सूचीसहित)
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ १४ जना सांसद चयान गरेको छ । आज बसेको पदाधिकारी बैठकले समानुपातिकबाट १४ सांसदको नाम चयन गरेको हो ।
माओवादी केन्द्रबाट समानुपातिकतर्फ छनोट भएकाहरुको सूची हेर्नुहोस्
प्रतिक्रिया
Facebook Comment