अपर स्याङ्गे खोला हाइड्रोपावरले माग्यो आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
२५ मंसिर २०७९ १३:२९
48
Shares

काठमाडौँ। अपर स्याङ्गे खोला हाइड्रोपावरले आइपिओ जारी गर्न अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्बसाधारणको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

कम्पनीले ८ लाख ७० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा ८७ करोड रुपैयाँबराबर आइपिओ जारी गर्न लागेको हो।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ। यो आयोजना लमजुङको मस्र्याङ्दी गाउँपालिका वडानम्बर ४ स्थित तघ्रिन गाउँ क्षेत्रमा रहेको छ । यो रन अफ रिभरमा आधारित आयोजना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.