सनराइज बैंकले लाभांश नदिने
काठमाडौँ। सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकको आइतबार बसेकोे सञ्चालक समितिको ४०४ औँ बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण/ अनुसूचीहरु नेपाल राष्ट्र स्वीकृति पश्चात बैंकबाट आगामी वार्षिक साधारणमा पेश गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment