कारोबार खुलेको १० मिनेट नबित्दै नेपाल लघुवित्तको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार खुल्ला भएको १० मिनेट नबित्दै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ २ सय ५ रुपैयाँले बढेर २ हजार २ सय ६० रुपैयाँ २० पैसा पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment