पिपुल्स हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ ३० रुपैयाँले घटेर २ सय ७० रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment